काठमाडौं । प्रेसिडेन्सीयल विजनेस स्कूलको आयोजनामा प्रेसिडेन्सीयल गेस्ट स्पिकर सेसन सम्पन्न भएको छ ।
सोमबार सम्पन्न सेसनमा गेस्ट स्पिकरको रुपमा डाबर नेपालका ब्रान्ड म्यानेजर सलिना शर्मा रहेकी थिइन् । शर्माले प्रभावकारी मार्केटिङका लागि डाटा र कम्यूनिकेशनको विशेष महत्व रहने बताइन् ।
साथै उनले मार्केटिङका विषयमा आफ्नो दृष्टिकोण र ज्ञानको बारेमा सुनाइकी थिइन् ।
Comments are closed.