१० किलो ४ सय ग्रामको मुला

 

सिन्धुपाल्चोक ।

मेलम्ची– ९, ज्यामिरेका किसान अष्टमान तामाङको परिवारले फलाएको १० केजी ४ सय ग्रामको मुला कृषि कार्यालय मेलम्चीमा प्रदर्शन गरिँदै ।

तस्वीर : देवराज सुवेदी/रासस

You might also like

Comments are closed.