आगलागी पीडितलाई जस्तापाता

 

राँझा ।

बाँकेको नरैनापुरका आगलागी पीडित १६ घरपरिवारलाई घर बनाउन नेकपा (एमाले) बाँकेका नेताहरुले जस्तापाता प्रदान गरेको छन्  । अग्निपीडित प्रतिपरिवारले तीन बण्डल जस्तापाता पाएका छन् ।

तस्बिरः भेषराज बस्नेत/रासस

You might also like

Comments are closed.