निरन्तरकाे बर्षाले सुकाएर राखेको धान डुबायाे(फाेटाेफिचर)

काठमाडाैं । गए रातिदेखिको निरन्तर वर्षाले देशकाे विभिन्न स्थानमा धान डुबाएकाे छ । खेतमा काटेको धानबाली पानीले बगाउँदा किसानले क्षति व्यहोरेका छन् । भित्र्याउने समयमा परेको पानीले धानबालीमा ठूलो नोक्सानी पु¥याएपछि किसानहरू चिन्तित भएका छन् ।

jutta mela

रासस

 

You might also like

Comments are closed.