संविधान संशोधनमा ‘राइट टु रिकल’ समावेश हुनुपर्छ : उद्यमी श्रेष्ठ

काठमाडौं । उद्यमी राजेश बाबु श्रेष्ठले आह्वानको अधिकार (राइट टु रिकल) समावेश गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

मनकामना दर्शन प्रालिका निर्देशकसमेत रहेका उनले जेज जी आन्दोलन पछिको नयाँ परिवेशमा उक्त अधिकारको माग गरेका हुन् ।

‘नेपाली जनतालाई सशक्त बनाउन, सुशासन र पारदर्शीताको लागी संविधान संशोधन आह्वानको अधिकार (राइट टु रिकल) समावेश हुनुपर्छ,’ उनले भने, निर्वाचित जनप्रतिनिधिले काम नगरेमा वा जनविश्वास तोडेको अवस्थामा नागरिकले उनीहरूलाई फिर्ता बोलाउने अधिकार पाउनेछन् ।’

You might also like

Comments are closed.