प्रधानमन्त्रीको कदम विरुद्ध सात मन्त्रीद्वारा सामुहिक राजीनामा

काठमाडौं ।

सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय विरुद्ध सात मन्त्रीले सामुहिक राजीनामा दिएका हुन् ।

jutta mela

मन्त्री गिरिराजमणि पोखरेल, वर्षमान पुन अनन्त, घनश्याम भुषाल, योगेशकुमार भट्टराई, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादव र बिना मगरले आइतबार दिउसो सामुहिक राजीनामाको घोषणा गरेका हुन् ।

You might also like

Comments are closed.