रिलायन्स फाइनान्सद्वारा मानवसेवा आश्रमलाई औषधी वितरण

काठमाडौं ।  रिलायन्स फाइनान्स लिमिटेडले मानवसेवा आश्रमलाई औषधी वितरण गरेको छ ।

रिलायन्स फाइनान्सले आफ्नो १३ औ बार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार एक कार्यक्रम गरी मानवसेवा आश्रमलाई औषधी वितरण गरेको हो ।

रिलायन्स फाइनान्सले देशभर २२ शाखामार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । फाइनान्सकाे मुख्य शाखा कार्यालय काठमाडौं महानगरपालिका २८ प्रदशनी मार्गमा  रहेकाे छ ।

 

You might also like

Comments are closed.