विद्युत् पोलनै नसारी सडक कालोपत्रेको तयारी

भजनी ।

कैलालीको टीकापुर नगरपालिका– १ मा सडक निर्माण भईरहेको छ । जमरा पुलदेखि बसपार्कसम्म ६ लेन सडक निर्माण हुन गईरहेको छ । सडकको बीच भागमा रहेको विद्युत् पोल नसारीकनै बेसको काम सम्पन्न भईसकेको छ । कालोपत्रेको काम पनि सुरु भएको छ ।

तस्वीर: झलनाथ खनाल/रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.