रुस्लान थ्रिस्टार क्लबलाई चौंथो बाग्मती गोल्डकपको उपाधी, ८ लाख रुपैयाँ जित्न सफल

मकवानपुर । रुस्लान थ्रिस्टार क्लबले मकवानपुर फापरबारीमा जारी चौंथो बाग्मती गोल्डकपको उपाधी जितेको छ ।

सोमबार भएको खेल निकै रोमान्चक भएको थियो ।

दुई गोलले पछी परेको स्थितीलाई उल्टाएर थ्रिस्टारले दोस्रोहाफको अन्तिम समयमा पेनाल्टि किक मार्फत अफ्रिकन रुट्स अशोसिएसन क्लबलाई हराएको हो ।

रुस्लान थ्रिस्टार क्लबले जित सँगै रु ८ लाख हात पार्न सफल भयो ।

You might also like

Comments are closed.