सहयात्री बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.१७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा सम्पन्न साधारण सभामा सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल प्रमुख अतिथि रहेका थिए ।

मिनभवन नयाँ बानेश्वरमा शनिबार सम्पन्न साधारण सभामा सेयर सदस्यहरु, कर्मचारीलगायत करिब ३ हजार ५ सय सदस्यहरुको उपस्थिति रहेको थियो । विभिन्न निर्णयहरु पारित गर्दै साधारणसभा सम्पन्न गरिएको छ ।

lcci
You might also like

Comments are closed.