सेल्सवेरीले ल्यायो चाडपर्व विशेष अफर

काठमाडौं । सेल्सवेरीले चाडपर्वलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ । सेल्सवेरीले ‘जति किन्यो त्यति नै जित्यो’ अफर ल्याएको हो ।

यस अफरअन्तर्गत फोन पे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकहरुबाट ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ तथा सरप्राईज ४ जना ग्राहकहरुले आफूले शपिङ गरेको रकम बराबरको निःशुल्क शपिङ गर्न पाउने भएका छन् ।

साथै ५ जना भाग्यशाली ग्राहकहरुले १ लाखको निःशुल्क शपिङ गर्ने बम्पर पुरस्कार प्राप्त गर्नसक्ने भएका छन् । यो योजना असोज ८ गतेदेखि कार्तिक ३० गतेसम्म लागूहुनेछ ।

jutta mela

 

You might also like

Comments are closed.