संसद पुनर्स्थापनाको ऐतिहासिक निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विघटन भएको संसदको पुनस्र्थापना भएको छ । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने ऐतिहासिक आदेश दिएको छ ।

jutta mela

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद पुनस्र्थापनाको आदेश दिएको हो ।

संसद विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन भनिएको छ । यो निर्णयको केपी ओली पक्षबाहेक सबैले स्वागत गरेका छन् ।

 

You might also like

Comments are closed.