अन्नपूर्ण केबलकार र सानिमा बैंकबीच छुट सम्झौता

 

पोखरा । सानिमा बैंक लि. र अन्नपूर्ण केबलकार प्रा.लि. बीच छुट सम्झौता भएको छ ।

सम्झौताअनुसार सानिमा बैंक लिमिटेडका ग्राहकहरुले आफ्नो डेभिड क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्दा केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् ।

अन्नपूर्ण केबलकार पोखराको पहिलो केबलकार सुविधा हो, जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्‍याउर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.