सानिमाद्वारा घातक रोग सुविधा अन्तर्गतको चेक हस्तान्तरण

 

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सबैंकले घातक रोग सुविधा अन्तर्गतको चेक हस्तान्तरण गरेको छ ।

सानिमा घातक रोग सुविधा अन्तर्गतको चेक सानिमा लाइफ इन्स्योरेन्स प्रदेश ४ का प्रमुख शैलेन्द्रकुमार झाले बीमित गुमानसिंह गुरुङलाई हस्तान्तरण गरेका हुन् । बीमित हाल गुरूङ मृगौला फेल भइ उपचाररत छन् ।

jutta mela

सानिमा लाइफले घातक रोग सुबिधा अन्तर्गत आफ्ना बीमितलाई ४ लाख रूपैयाँ प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.