शेषकान्त फाउण्डेसनद्वारा हाइड्रोपावर सम्बन्धी तालिम सञ्चालन सम्झौता

 

काठमाडौं ।  शेषकान्त फाउण्डेसनले काठमाडौं युनिर्भसिटी, इपान र नेपाल हाइड्रोपावर एकेडेमीसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

हाइड्रोपावर सम्बन्धी तालिम सञ्चालन गर्नका लागि एमओयूमा सम्झौता गरिएको हो । सम्झौता अनुसार धादिङमा रहेको जर्मन टेक्निकल स्कुलमा तालिम सञ्चालन गरिने छ ।

MANASLU

यस सम्झौता प्रश्चात आफूसँग सहकार्य गर्ने सम्पूर्ण टिमलाई शेषकान्त फाउण्डेसनले धन्यवाद व्यक्त गरेको थियो ।

You might also like

Comments are closed.