काठमाडौं । स्काईवेलका बिई ११ र ईटि ५ मोडलका सवारी अफरमा बुकिङ भएको छ । नाडा अटो शो २०२५ को अवसरमा १३१ वटा सवारी युरोप टुर्, हिराको हार एवम् लक्की ड्र मा रोलेक्स घडी प्राप्त हुने अफरमा बुकिङ भएको हो ।
नेपाली बजारमा स्थापित लक्जरी एवम् प्रीमियम ईभी यसयुभीको रुपमा परिचित रियल ईभी यसयुभी को रुपमा चिनिएको छ । यस बर्षको नाडा अटोशो ले हाम्रा स्काईवेलका प्रीमियम यसयुभिमा ग्राहकको आकर्षण र बुकिङले उत्साह थपेको कम्पनीले बताएको छ ।
हाल जि मोटर्सका आफ्नै ३ शोरुम नक्साल, राधेराधे भक्तपुर र इटहरीमा छन् भने बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको छ । आगामी दिनमा बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर स्थापना गर्ने लक्ष्य रहेको छ । स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।
८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी), १५० किलोवाट मोटर क्यापासिटी, ऋल्ब्ऋए( छ क्तबच क्बाभतथ ,६२० किमी रेन्ज फस्र्ट टाईम इन नेपाल, अटो पार्किङ, मेट्रीक्स लेजर हेडलाईट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ, लक्जरी द्द भिखभ िायमिबदभि चभबच कभबतक जस्ता स्काईवेल इटि ५ का प्रीमियमका बिशेषता हुन् ।
उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी ५ भित्र्याएको हो । स्काइवेल ईटी ५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ । स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।
स्काइवेल ईटी ५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ ।
यसको टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ । जसले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ अनुभुती दिलाउने छ । स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ ।
Comments are closed.