बिक्रीका लागि राखिएको स्ट्रबेरी

काठमाडौं ।

सडक व्यापारीहरु काठमाडौंको न्यूरोडमा बिक्रीका लागि राखिएको स्ट्रबेरी मिलाउँदै छन् । उनीहरु हरेक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मौसम अनुसारको फलफूल बेच्ने गर्छन् ।

तस्बिर : प्रदीपराज वन्त/रासस

You might also like

Comments are closed.