पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा सुदिप प्रधानाङ्ग विजयी भएका छन् ।
उनी दोस्रो कार्यकालका लागि पुनः संघमा निर्वाचित भएका हुन् । संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेश बास्तोला, उपमहासचिवमा शोभा गौतम विजयी भएका छन् ।
Comments are closed.