सन्रराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२औं वार्षिक साधारण सभा अलफ्ट होटल ठमेल काठमाडौंमा सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.