काठमाडौं । सनराइज बैंक लिमिटेडले केन्द्रीय अनुसन्धान ब्यूरोलाई बैंकिङ सुरक्षासम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण गरेको छ। भिडियोलाई ‘कुशल’ नाम दिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई भिडियो हस्तान्तरण गरेका हुन्।
बैंकिङ क्षेत्रमा देखिएका विभिन्न विकृतिहरूलाई समेटेर भिडियो तयार पारिएको छ। जसमा बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सावधानी समेटिएको छ।







Comments are closed.