सनराईजले ल्यायो फोटोसहितको कार्ड सुविधा

काठमाडौं । सनराईज बैंक लि.नेपालले सनराईज आइकार्डको सुविधा ल्याएको छ । बैंकका कार्ड होल्डरले आफ्नो फोटोसहितको डेविड कार्ड प्राप्त गर्न सक्नेछन् ।

आइतबार एक कार्यक्रमका बिच सीएनएन हिरो अनुराधा कोइरालालाई बैंकका सिइओ सुमन शर्माले पहिलो सनराईज आइकार्ड हस्तान्तरण गरेका छन् ।

jutta mela

कार्ड हस्तान्तरण कार्यक्रममा डिसिइओ आरती आर एल राना, डिजीएम रोविन नेपाललगायतको सहभागीता रहेको बैंकले जनाएको छ ।

 

 

You might also like

Comments are closed.