काठमाडौं । कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रुखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गमा पर्दछ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्द छ । तस्वीर : रोशन सापकोटा/रासस
Comments are closed.