कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा रहेको खयरकन्द्रा सामुदायिक घरबासमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई खाना पस्कनका लागि भण्डारण गरिएका सालका पातबाट बनाईएका दुना टपरी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु,रासस
Comments are closed.