१ करोड २२ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन

दमक ।

आव २०७७/७८ को अवधिमा राहदानीबापत रु एक करोड २२ लाख ५२ हजार ५००, अन्य प्रशासनिक सेवाबापत रु एक लाख ५७ हजार ८५०,

बेरुजु रु आठ हजार १५१ गरी कूल रु एक करोड २२ लाख ५२ हजार ५०० राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल, शिवसताक्षी, गौरादहका बासिन्दालाई सरकारी सेवा उपलब्ध गराउदै आएको छ ।

You might also like

Comments are closed.