टेक्सास र क्रिप्टोजेन नेपालबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी र क्रिप्टोजेन नेपालबीच सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यले सेक्युरिटी इन्फरमेसनका क्षेत्रमा नयाँ कुरा ल्याउने विश्वास गरिएको छ ।

सम्झौताअनुसार कम्प्युटर साईन्सअन्तर्गत नेटवर्क टेक्नोलोजी एण्ड साइवर सेक्युरिटीमा ब्याचलर अध्ययन गर्ने विद्यार्थी लाभान्वित हुने क्रिप्टोजेन नेपालका सिइओ सुमन थपलियाले जानकारी दिए ।

क्रिप्टोजेन नेपाल इन्फरमेसन सेक्युरिटी डोमेन कम्पनी हो, जसले IS Audit, VAPT, SIEM and SOC मा आफ्ना सेवा प्रदान गरिरहेको छ ।

jutta mela

You might also like

Comments are closed.