काठमाडौं । काठमाडौंको एरर्पोटस्थित थ्याङ्क्यु ट्राभलले बडा दसैं बडा अफर ल्याएको छ । उक्त अफर अन्तर्गत जापानबाट आउने र जानेले नेपाल एयरलाइन्स वा कुनै पनि एयरलान्सका टिकट थ्याङ्क्यु ट्राभलमा काट्दा कुनै पनि सर्भिस र्चाज नलिने थ्याङ्क्यु ट्राभलकी कार्यकारी निर्देशक श्रेशु आर्चायले जानकारी दिइन् । यो अफर आजदेखि छठसम्म लागु हुनेछ ।
नेपालबाट जापान पढ्न जाने विद्यार्थीको लागि केही विदेशि एयरलाइन्सले स्टुडेन्ट फियर दिइरहेको छ र सोही अनुसार क्लासहरु हेरेर विद्यार्थीहरुलाई २० प्रतिशतसम्म छुट दिने गरेको निर्देशक आर्चायले बताइन् ।
थ्याङ्क्यु ट्राभलले स्थापनाको छोटो समयमा नै आफ्नो राम्रो स्थान बनाएको छ ।थ्याङ्क्यु ट्राभलको सफलतापछि फेरि थ्याङ्क्यु होस्टेल लिएर बजारम छिट्टै आउन लागेको छ ।
Comments are closed.