गलकोट । बागलुङको कालिका भगवती मन्दिर क्षेत्रमा बिहीबारदेखि सुरु भएको चैतेदशैँ मेलामा अमलाचौर बिरौटाका व्यापारी प्रेमबहादुर चुदाराले बिक्री गर्न राखेका ठेकी । गुराँस र दारको काठबाट निर्माण गरिएको प्रति ठेकी रु आठ हजारदेखि रु १२ हजारसम्म पर्ने उनी बताउँछन् । तस्बिरः खेमराज गौतम/रासस
Comments are closed.