ललितपुर ३ मा तोसिमा कार्कीको अग्रता

 

ललितपुर । प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छन् ।

jutta mela

चार हजार ९०५ मत गणना गर्दा कार्कीको एक हजार ४८२ मतसहित अग्रता कायम छ ।

त्यस्तै दोस्रोमा नेकपा एमालेका अमृत खड्काको एक हजार ४४८ मत र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत प्राप्त गरेकी छन् ।

You might also like

Comments are closed.