पोखरा । टिभिएस शोरुमले एक्सचेन्ज अफर ल्याएको छ । टिभिएसको आधिकारिक ब्रिक्रेता बतास ब्रदर्स पोखरामा कार्तिक २ गतेदेखि ७ गतेसम्म चल्ने अफरमा कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ स्मार्ट टिभिएस साट्न सकिनेछ ।
साथै टिभिएसको कायापलट योजनाअन्तर्गत नकिन्दै १ लाखसम्म जित्ने मौका, किन्दा १० लाखसम्म जित्ने मौका, बम्पर उपहार ५० लाख पाउन सकिनेछ ।
त्यस्तै, थप मुल्यांकन ७ हजार रूपैयाँसम्म, लोएस्ट डाउन पेमेन्ट २० प्रतिशत, हरेक महिना इएमआइ ४ हजार २७७ र फ्रि एस्सेसरीज अन्तर्गत हेल्मेट पाउन सकिनेछ ।
Comments are closed.