काठमाडौं । युवा राजनीतिज्ञ उज्ज्वल थापाको निधन भएको छ । विवेकशील साझा पार्टीका नेता तथा संस्थापक थापाको आज दिउसो निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । उनी विकेकशील साझा पार्टीका पूर्व संयोजक समेत हुन् ।
Comments are closed.