मृतकको परिवारलाई दाबी भुक्तानी

 

तनहुँ ।तनहुँको व्यास नगरपालिका–१ निवासी भोलानाथ पन्थ र निर्मला पन्थलाई मृत्यु दाबी भुक्तानीवापतको रकम हस्तान्तरण गरिएको छ ।

१४ लाख रुपैयाँको चेक भुक्तानी वापत शनिबार राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, वडाध्यक्ष खरसिं दरै र युनियन लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख टुलकनाथ आचार्यले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

jutta mela

युनियन लाईफ इन्स्योरेन्समा वैदेशिक रोजगार बीमा गराएका कृष्ण पन्थको गत वैशाखमा कतारमा निधन भएको थियो ।

You might also like

Comments are closed.