एकीकृत बस्ती

 

गलकोट ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङ अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५, काउँलेका विस्थापित परिवारका लागि एकीकृत बस्ती बनाइएको छ  । प्रधाकिरणले १० परिवारका लागि उक्त बस्ती निर्माण गरे पनि हस्तान्तरण हुनसकेको छैन ।

तस्वीरः खेमराज गौतम/रासस

lcci
You might also like

Comments are closed.