पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको वार्षिकोत्सवमा सामाजिक काम

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले विभिन्न सामाजिक काम गरि वार्षिैकोत्सव मनाएको छ ।

१७ औं वार्षिकोत्सवको अवसरमा एसोसिएसनले पोखरा ३१ लामास्वारामा रहेको इन्द्राणी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।

एसोसिएसनले ट्राफिक प्रहरी कार्यालय कास्कीलाई हेड ब्याण्ड हस्तान्तरण गरेको एसोसिएसनका महासचिव दिपेन्द्र कोइरालाले जानकारी दिए ।

jutta mela

एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्रकुमार बाटाजुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.