काठमाडौं । देशभर फैलिएको आन्दोलनका कारण केही स्थानमा अवरुद्ध बनेको वल्र्डलिङ्कको इन्टरनेट सेवा पूर्ववत अवस्थामा फर्किएको छ ।
कम्पनीका अनुसार सामान्य मर्मतपछि इन्टरनेट सेवा देशभर सामान्य रूपमा सञ्चालनमा आएको हो ।
हालैका प्रदर्शनका क्रममा केही ठाउँमा सामान्य क्षति पुगे पनि ठुलो क्षति भने नभएको कम्पनीले जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि सेवा सुचारु गरिएको हो ।
Comments are closed.