यामाहा ब्लु फेस्टमा पुरानो सवारीलाई नयाँ अपग्रेड गर्ने अवसर

काठमाडौं । यामाहाको ब्लु फेस्टमा पुरानो सवारीलाई नयाँ अपग्रेड गर्ने उत्कृष्ट अवसर ल्याइएको छ ।

यामाहाले मोटरसाइक र स्कुटरप्रेमीका लागि लक्षित गर्दै आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर ल्याएको हो ।

आइतबारदेखि सुरु भएको नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे एक्सचेन्ज महोत्सव यामाहा ब्लु फेस्टको अवसरमा सो अवसर रहेको छ ।
हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा आजबाट सुरु भएको ब्लु फेस्ट आउँदो भदौ २७ गतेसम्म चल्नेछ ।

You might also like

Comments are closed.