काठमाडौं । काठमाडौं उपत्यकामा यातायात सञ्चालन गर्दा लागु गरिएको जोर बिजोर प्रणाली हटेको छ । असार २२ गतेबाट लागु हुने गरी उपत्यकामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ ।
स्वास्थ्य मापदण्ड पालना गरी सिट क्षमता अनुसार नै गाडीहरु सञ्चालन गर्न सकिनेछ ।

प्रशासनले निशेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।




Comments are closed.