‘कार्बाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र’

 

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कार्बाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र भएको बताएका छन् ।

jutta mela

अध्यक्ष केपी ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेकोतर्फ संकेत गर्दै उनले कार्बाहीका निर्णयबाट पछि हट्न सुझाव दिएका छन् ।

‘कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !,’ उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।

You might also like

Comments are closed.