नेपाल बैंकर्स एसोसिएसन गण्डकी प्रदेशमा दीपेन्द्र शर्मा

पोखरा ।
एनआइसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माको संयोजकत्वमा नेपाल बैंकर्स एसोसिएसन गण्डकी प्रदेश च्याप्टर गठन भएको छ ।

च्याप्टरको सहसंयोजकमा सानिमा बैंकका भावुक तण्डुकार, सदस्यहरुमा राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख ऋषीराम ढकाल, प्राइम कमर्सियल बैंकका सुर्यप्रसाद तिवारी, एनसीसी बैंकका सुमन आचार्य, प्रभु बैंकका शान्ती शेरचन रहेका छन् । सदस्य सचिवमा सिभिल बैंकका समिर केसी रहेका छन् ।

You might also like

Comments are closed.