नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भए महाप्रसाद अधिकारी

काठमाडौं । आज बसेको मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीको नाम पनि गभर्नरमा सिफारिस गरेको थियो ।

चिन्तामणि सिवाकोटी र राजन खनालको नामसमेत गभर्नरमा सिफारिस भएपनि अधिकारी नियुक्त भएका हुन् ।

You might also like

Comments are closed.