महामारीमा जनशक्ति व्यवस्थापन तालिम गर्दै कोअपरेटिभ म्यानेजर्स क्लब

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले महामारीमा जनशक्ति व्यवस्थापन तालिम गर्ने भएको छ । साथमा सहकारी अभियान्ताहरु र प्रमुख कार्यकारी अधिकृतहरुसँग अन्तरक्रिया गरिने कार्यक्रम संयोजक अपिल कोइरालाले जानकारी दिए ।

व्यवस्थापकहरुकोे क्षमता वृद्धिमा कार्यक्रम प्रभावकारी हुने संस्थापक अध्यक्ष मीलन ढकालले बताए । जेठ १६ गते शुक्रबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ । जुमको प्रयोगबाट कार्यक्रम गरिने ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.