मास्क नलगाई हिड्ने २१ जनालाई कारबाही

पोखरा । मास्क नलगाई हिड्ने २१ जनालाई कास्की प्रहरीले कारबाही गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिइ जनही १०० रूपैयाँ जरिवाना तिराई छोडिएको छ ।

You might also like

Comments are closed.