काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई पुनः नियुक्त भएका छन् ।
महालक्ष्मी लाईफ इस्योरेन्सको मंसिर २३ गते शुक्रबार बसेको संचालक समितिको ६६ औँ बैंठकले वर्तमान प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई पुनः नियुक्ति गरेको हो ।
उक्त बैठकले वर्तमान प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई २०७९ पौष १७ गतेदेखि लागु हुने गरी ४ बर्ष अवधिका लागि पुनः नियुक्ति गर्ने निणर्य गरेको हो ।
Comments are closed.