के तपाई आज डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको मुद्रा विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैया७७ पैसा रहेको छ ।

त्यस्तै,आजको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९रुपैयाँ ०२ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४३ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, सोमबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५रुपैयाँ ३० पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ १३ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ २९पैसा राष्ट्र बैंकले तोकेको छ ।

साथै, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ३७ पैसा र बिक्री मूल्य १० रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य ३० रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिदर ४३० रुपैयाँ २० पैसाँ र बिक्रीदर ४३२ रुपैया १६ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ२९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८८ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

 

You might also like

Comments are closed.