सम्पूर्ण प्रकारका जुत्ता चप्पल एकै छानामुनी

काठमाडौं । वृहत जुत्ता चप्पल व्यापार बेला यतिबेला भृकुटी मण्डपको मुल गेटसँगैको सानो चौरमा जारी छ । विशेषगरी जाडो मौसमलाई लक्षित गरी आयोजना गरिएको मेला विभिन्न ९ वटा कम्पनीहरु मिलेर आयोजना गरिएको हो ।

यहाँ एउटै छानामुनी हजार भन्दा बढी भेराइटीका जुत्ताहरु उपलब्ध छन् । पुरै परिवारका लागि चाहिने जुत्ता चप्पल किन्न यहाँ आइसकेपछि नफर्किनु पर्ने गरी हामीले व्यवस्था गरेका छौं । चाहे त्यो पैसा, भेराइटी, क्वालिटीदेखि सम्पूर्ण हिसाबमा सस्तोदेखि महंगोसम्म राम्रोदेखि वारेन्टीसम्मका जुत्ताहरु हामीकहाँ उपलब्ध छन् ।

हामीले यहाँ आउने ग्राहकलाई १० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं, प्रडक्ट हेरेर । हामीकहाँ वारेन्टीका जुत्ता पनि छन् । सस्तो जुत्ताहरु पनि छ । ग्राहकले रोजी रोजी, छानी छानी कम्पनीकै डाइरेक्ट सल्लाह सुझावसहित जुत्ता चप्पल खरिद गर्न सक्नु हुनेछ ।

भृकुटी मण्डप सानो चौरमा जारी जुत्ता चप्पल मेलामा आएर आवश्यकता अनुसारको जुत्ता चप्पल खरिद गरी लाभ लिन हामी सम्पूर्ण ग्राहक तथा उपभोक्ताहरुमा आह्वान गर्दछौं ।

You might also like

Comments are closed.