काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालको डिष्ट्रिक्ट गभर्नरमा हरिप्रसाद मरहठ्ठा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको डिष्ट्रिक्टको पहिलो कन्भेन्सनले आगामी लायन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरमा मिलन थापा र सेकेण्ड भाइस गर्भनर मिलन बाबु मल्ल निर्वाचित भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा तथा डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठको सभापतित्वमा डिष्ट्रिक्टको कन्भेन्सन सम्पन्न भएको हो ।
कन्भेन्सनको अवसरमा डिष्ट्रिक्टले लायन्सका पूर्व गभर्नरलाई प्रधानमन्त्रीको हातबाट सम्मान गरेको छ ।

र यो पनि
रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्याउन आवश्यक छ : प्रधानमन्त्री
‘३२५ जे को छुट्टै पहिचान स्थापित गर्न चाहन्छौं’
‘लायन्सको ‘सर्भिस’ अभियानबाट नेपालले अझै धेरै फाइदा लिन सक्छ’






Comments are closed.