‘नाडा अटो शो’मा कम्पोनेण्टतर्फको बेस्ट स्टल बन्यो ‘भिडोल लुब्रिकेन्ट’

काठमाडौं । नाडा अटो शो २०२४ मा राखिएका स्टलहरु मध्ये सेगमेन्ट अनुसार उत्कृष्ट स्टलहरु छनोट भएका छन् ।

यसैक्रममा वेष्ट कम्पोनेण्ट स्टलको पुरस्कार भिडोल लुब्रिकेन्टले प्राप्त गरेको छ ।

नाडा अटो शो समापनको अवसरमा नाडा अध्यक्ष करण चौधरीले युनाइटेड लुब्रिकेन्ट्सका प्रवन्ध निर्देशक दीपेन्द्र मिश्रा र डिजिएम दिनेश खनाललाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

उत्कृष्ट स्टलमा पर्न सफल हुने खुसी लागेको खनालले प्रतिक्रिया दिए ।

You might also like

Comments are closed.