लेखनाथ उद्योग वाणिज्य संघका सदस्यलाई यति एयरलाइन्समा छुट

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ र यति एयरलाइन्स बीच सम्झौता भएको छ ।

jutta mela

अब देखि लेखनाथ उद्योग वाणिज्य संघका सदस्यले यति एयरलाइन्समा यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

आईतवार संघका अध्यक्ष र एयरलाइन्सका पोखरा स्टेसन म्यानेजर राम लामिछाने बीचमा सम्झौता भएको छ ।

You might also like

Comments are closed.