घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७ सय र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ र चाँदी ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ८०५ रुपैयाँकायम भएको थियो ।

You might also like

Comments are closed.