बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ र चाँदीको ४० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४ हजार ८१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ र चाँदीको चाँदी ४ हजार ७ सय ७५ मा कारोबार भएको थियो ।
You might also like

Comments are closed.