काठमाडौं । नेपालमा आज मात्रै ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ६ सय ३८ जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
Comments are closed.